राजनीति Archives | Page 1550 of 1996 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको पूर्वसभामुखहरुको निष्कर्ष

काठमाडौँ– पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन जनताप्रति उत्तरदायी कदम नभएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भएको र यो पूर्णत असंवैधानिकका साथै जनताप्रति उत्तरदायी कदम नभएको बताएका हुन् । पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेका…