राजनीति Archives | Page 1556 of 1996 | Khabarhub Khabarhub

एमाले सांसदकै कारण मुलुक मध्यावधि चुनावमा पुग्यो : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमालेकै सांसदका कारण मुलुक मध्यावधि निर्वाचनमा धकेलिएको बताएका छन् । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । एमालेकै कतिपय सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि मुलुक मध्यावधिमा धकेलिएको बताएका हुन् । संविधानको धारा…