Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश सरकारको अटेरीले १३६ स्थानीय तहले अहिलेसम्म सशर्त अनुदानको बजेट पाउन सकेका छैनन् । प्रदेश सरकारको आन्तरिक विवादले कुनै पनि पालिकामा सशर्त अनुदानको बजेट पुगेको छैनन् । चालु आर्थिक वर्ष सकिन जम्मा दुई महीना १० दिन मात्र बाँकी भएपनि प्रदेश सरकरकारले बजेट नपठाउँदा करिब सवा अर्ब बजेट फ्रिज हुने सम्भावना बढेको हो । प्रदेश…