राजनीति Archives | Page 1590 of 1995 | Khabarhub Khabarhub

ओलीको कारण लोकतन्त्र नै धरापमा पर्‍यो : शेखर कोइराला

पोखरा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको बताएका छन् । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा शनिबार पोखरामा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवादतर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले…