राजनीति Archives | Page 1592 of 1995 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त

काठमाडौँ– प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त भएका छन् । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार सांसदलाई पार्टीले कारबाही गरेको थियो । सोही कारबाहीको पत्र आज प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले पढेर सुनाएपछि चार स्थान रिक्त भएको हो । यसअघि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई पदबाट हटाएको पत्र…