राजनीति Archives | Page 1606 of 1995 | Khabarhub Khabarhub

गृहमन्त्री थापा पनि एमाले संसदीय दलको बैठकमा सहभागी

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्व माओवादी नेता उनी सहभागी भएका हुन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन् । यस्तै एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि प्रधानमन्त्री केपी शर्मा…