Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन्। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले…