राजनीति Archives | Page 1634 of 1994 | Khabarhub Khabarhub

सत्ता सहकार्य गर्न देउवालाई प्रचण्ड–नेपाल समूहको प्रस्ताव

काठमाडौं– नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् । सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले सभापति देउवासँग सँगै मिलेर जान प्रस्ताव गरेका हुन् । भेटबारे सभापदि देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल…