राजनीति Archives | Page 1635 of 1994 | Khabarhub Khabarhub

संसद पुनर्स्थापनाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ : नेता थापा

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै अदालतले संविधानको रक्षा गरेको जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक फैसलाले संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई सर्वोच्चले थप उच्च बनाएको बताएका छन् । 'हामी सवैलाई बधाई ! संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज…