Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको भेला गुटगट नभइ अध्यक्ष केपी शर्मा ओलीबाट सिर्जित समस्या भएको बताएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आजदेखि शुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीमा 'म नै राष्ट्र हुँ' भन्ने प्रवृत्ति हाबी रहेको आरोप लगाएका हुन् । उनले अहिले पार्टी अत्यन्तै कठिन…