राजनीति Archives | Page 1697 of 1993 | Khabarhub Khabarhub

आज कांग्रेस केन्द्रीय समिति बैठक : संसद् विघटनबारे आधिकारिक धारणा बनाउने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पहिलो एजेन्डा असंवैधानिक र अधिनाकवादी भन्दै आएको संसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्नु रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले…