राजनीति Archives | Page 1729 of 1992 | Khabarhub Khabarhub

सांसद केसीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् । विशिष्ट समाजसेवीको समेत पहिचान बनाएका केसीको गए राति पोखरास्थित आफ्नै निवासमा निधन भएको हो । सभापति देउवाले सामाजिक सञ्जालमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै केसीको निधनले कांग्रेसले एक अग्रज…