राजनीति Archives | Page 1731 of 1992 | Khabarhub Khabarhub

मधेशवादी पार्टी ‘बहुरूपिया’ ठग बनेको नेकपा नेता साहको आरोप

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद प्रभु साहले मधेशवादी पार्टीले रूप बदलि-बदली जनतालाई ठगीरहेको आरोप लगाएका छन् । दशैं, दिपावली तथा छठको अवसरमा रौतहटको गरुडा नगरपालिका-५, महम्मदपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा सांसद प्रभु साहले मधेशवादी दलले समाजमा भ्रम फैलाउन बहरुपिया बनेको आरोप लगाएका हुन् । मधेशवादी दलले समाजमा भ्रम फैलाएर मधेश र…