राजनीति Archives | Page 1736 of 1992 | Khabarhub Khabarhub

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा भर्त्सना

काठमाडौं- सर्लाहीमा बुधबार भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–७ का महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरेर घटनाको घोर निन्दा र भर्त्सना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘मृतकका…