राजनीति Archives | Page 1743 of 1992 | Khabarhub Khabarhub

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको छ : परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले कोभिड–१९ को…