Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् । हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा…