राजनीति Archives | Page 1750 of 1992 | Khabarhub Khabarhub

बाबुराम भट्टराईलाई सूर्य थापाको प्रश्न- ‘तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले भट्टराईलाई 'देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?' भनेर प्रश्न गरेका छन् । थापाले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई…