Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहंकार र घमण्डले भरिएको बताएका छन् । सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रत्युत्तरमा अहंका बाहेक केही नदेखिएको बताएका हुन् । “मैले राखेको विषयवस्तुलाई आरोपपत्र भन्नुभयो । यहीँनेर तपाईंमा अहंकार देखियो । तपाईंको दम्भ, घमण्ड,…