Live on
Your Voice, Your Power
इटहरी– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । नेकपा विवाद 'वार कि पार'को स्थितिमा पुगेपछि जिल्ला तहमा समेत छुट्टा-छुट्टै भेला हुन थालेको पाइएको छ । यसैबीच प्रदेश १…