राजनीति Archives | Page 1755 of 1992 | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न गणेशमान सिंह प्रतिष्ठानको अपिल

काठमाडौं- गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि चाँडो भन्दा चाँडो भेन्टिलेटरको संख्या वृद्धि गर्न र उचित जनशक्तिको व्यवस्थापन…