राजनीति Archives | Page 1757 of 1992 | Khabarhub Khabarhub

भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं – उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । भट्टलाई साउन…