राजनीति Archives | Page 176 of 2054 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १७ मिनेटमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने…