Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे बैठक डाकेका हुन् । महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । पार्टीभित्र विवाद…