राजनीति Archives | Page 177 of 2054 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, तीन एजेण्डामा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निकास बूढानीलकण्ठमा बैठक सुरु भएको प्रवत्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियसभा अध्यक्षको निर्वाचन र कांग्रेस महासमिति बैठकको बारेमा छलफल हुन्छ ।’ उनका अनुसार आजको बैठकले राष्ट्रियसभाको उम्मेदवार कसलाई बनाउने भन्नेबारे व्यापक छलफल गर्नेछ…