Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा आफूलाई बोल्न नदिइएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले संविधान संशोधन जस्तो गम्भीर विषयमा आजको बैठकमा बोल्न नदिएको प्रति आक्रश पोखेका हुन् । संसदमा किन नबोलेको भन्ने विषयमा सामाजिक सञ्जालमा धेरैका प्रतिक्रिया आएको बताउँदै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । ‘आज किन नबोलेको…