राजनीति Archives | Page 1803 of 1990 | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो । बैठकका एजेन्डाबारे पूर्व जानकारी गराइएको छैन । यद्यपि सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको हुन सक्ने एक मन्त्रीले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ…