राजनीति Archives | Page 1807 of 1990 | Khabarhub Khabarhub

शिक्षक महासंघमा विधानको विवाद

काठमाडौं– राष्ट्रिय परिषद् बैठकबाट पारित विधानलाई लिएर नेपाल शिक्षक महासंघको एक घटक संस्थाले असन्तुष्टि जनाएको छ । महासंघको राष्ट्रिय कार्यसमितिको कार्यकाल २ बाट बढाएर ४ वर्ष बनाउने गरी भएको संशोधनमा १४ घटक मध्ये एक घटक नेपाल शिक्षक संघले असन्तुष्टि जनाएको हो । गत असोज ४ र ५ गते सम्पन्न राष्ट्रिय परिषद् बैठकको कार्यादेशअनुसार सेवानिवृत्त शिक्षकलाई…