राजनीति Archives | Page 1816 of 1990 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक सम्पन्न, लकडाउनका विषयमा कुनै निर्णय भएन

काठमाडौं- सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । त्यस्तै सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । बैठकले तीन जिल्लामा…