राजनीति Archives | Page 1824 of 1990 | Khabarhub Khabarhub

मुख्यमन्त्री राउतद्वारा होली पर्वको शुभकामना

जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्वारा सोमबार जारी विज्ञप्तिमा उनलले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरे । जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा…