राजनीति Archives | Page 183 of 2053 | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक आज पनि जारी रहने, प्रतिवेदनमाथि छलफल सुरु हुने

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन् । हिजोको बैठकमा उपसभापति खड्काले…