राजनीति Archives | Page 184 of 2054 | Khabarhub Khabarhub

आफ्नै तागतमा एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेश गरेका छन् । ललितपुरमा जारी महासमिति बैठकमा थापाले पेश गरेको प्रतिवेदनमा आगामी निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।…