राजनीति Archives | Page 1859 of 1990 | Khabarhub Khabarhub

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

हेटौंडा– प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेसँगै अब प्रदेश तीनमा…