राजनीति Archives | Page 187 of 2053 | Khabarhub Khabarhub

शिक्षा र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछन् । जसमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए । आजको बैठकमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा…