Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी अनुदान अन्तर्गतका कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा अहिले नेपालमा बहस भइरहेको छ । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य दलले चाँडै संसदबाट अनुमोदन गरेर एमसीसी कार्यान्वयमा ल्याउनुपर्ने दाबी गरिरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी कै केहि नेताले यसको विरोध गरेका छन् । एमसीसी पारित संसदबाट पारित हुने कि नहुने…