Live on
Your Voice, Your Power
काठमाडौं- कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले नयाँ प्रतिवादीविरुद्धको मुद्दा शुक्रबार पनि अदालतमा लगेन । गत कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रबनन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार छविलाल जोशीसहितविरुद्धको मुद्दा अब आइतबार…