Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले यतिबेला समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । कर्णालीका पाँच हिमाली जिल्ला, मनाङ, मुस्ताङ, खोटाङ र सोलुखुम्बु गरी ९ जिल्लाबाहेक ६८ जिल्लामा कांग्रेस केन्द्रका नेताहरू अभियान लिएर वडा तहमा पुगेका छन् । दोलखामा जाडो बढेकाले ३ दिनपछि यो अभियान चल्न सकेन तर, दोलखाको भीमेश्वर नगरपालिकामा भने यो अभियान सञ्चालन भएको छ । कांग्रेस…