राजनीति Archives | Page 1931 of 1994 | Khabarhub Khabarhub

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंह बिरामी परेका छन् । स्वस्थ्यमा समस्या देखिए पछि उनलाई सोमबार ललितपुरको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ । सिंहलाई प्रोस्टेटको समस्या देखिएको  छ । उनी केही दिन अस्पतालमै रहने उनका स्वीकय सचिव युपी लामिछानेले जनाकारी दिए । सिंहलाई प्रोस्टेटको समस्या देखिएको अस्पतालले जनाएको छ । उनी…