Live on
Your Voice, Your Power
काठमाडौं– अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापामाथि कारवाही गरेको छ । पार्टीको मुखपत्रको रुपमा रहेको हाँक साप्ताहिकका विषयमा भएको विवादपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको वक्तव्यमा उल्लेख छ । यही भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो । हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका…