Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरिले नेपालको विकासका लागि पूँजीदावी र साम्यवादीभन्दा पृथक बाटो अंगाल्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता गिरीले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् । स्वर्गीय बीपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा…