Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरे पनि जनतामा स्थापित गर्न नसकेको गुनासो गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा दाहालले यस्तो गुनासो गरेका हुन । सरकारले बिग्रिएको अर्थतन्त्र र राष्ट्रिय सङ्कट समाधानका लागि राम्रो काम गरेको भन्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध स्थापित भएको बताए…