Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा नेपाली कांग्रेससहितको सरकार बनेपछिको सय दिनमा परिणाममखुमी काम गर्न नसकेको स्वीकारेका छन् । सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार संयुक्त सरकारको सय दिने उलपब्धि सार्वजनिक गर्दै ओलीले यस्तो स्वीकारेका हुन् । ‘प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा त बनायो, तर सम्हालिदै अघि बढ्यो’, उनले भने, ‘लामो समयदेखि…