Live on
Your Voice, Your Power
काठमाडौं– इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले इजरायलमा आतंककारी समूह हमासले गरेको आक्रमणको भत्सर्ना गर्दै त्यहाँ रहेका नेपालीको ध्यानाकर्षण गराएको हो। 'आतंककारी हमासको आक्रमणमा परि निधन भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछौँ। इजरायलमा…