राजनीति Archives | Page 251 of 1927 | Khabarhub Khabarhub

कांग्रेस जनताको पार्टी हो : प्रदीप पौडेल

काठमाडौँ –नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले जनताको समस्यालाई आफ्नो ‘मुद्दा’ बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज काठमाडौँ आयोजना गरेको ‘महानगर सम्मेलन’मा उहाँले कांग्रेसले जनताका जल्दाबल्दा समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए । “कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे आगामी निर्वाचनमा कांग्रेस सशक्त पार्टीका रूपमा स्थापित हुनसक्छ”,…