राजनीति Archives | Page 25 of 1995 | Khabarhub Khabarhub

प्रतिनिधि सभामा पुग्यो टीआरसी विधेयक, संसद्को यसै सत्रमा पारित गरिने

काठमाडौं- सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विधेयक प्रतिनिधिसभामा टेबल भएको छ। संघीय संसद्‍मा छलफलका लागि कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन २०८१ टेबल…