राजनीति Archives | Page 268 of 2036 | Khabarhub Khabarhub

ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यबद्धता

काठमाडौँ- काठमाडौं महानगरसँग जवाफदेहीताको माग गर्दै विगत आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् । सडक र फुटपाथमा व्यवसाय गर्नेलाई उचित व्यवस्थापन नगरी हटाएको भन्दै सामाजिक अभियन्ता ईःले राष्ट्रिय सभागृहको गेटअघि उभिएर विरोध जनाइरहेका छन् । सभागृहअघि उभिरहेका ईः भएको स्थानमा पुगेर अध्यक्ष थापा…