राजनीति Archives | Page 27 of 1995 | Khabarhub Khabarhub

जसपा नेपालको नवगठित केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरु)

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक ललितपुरस्थित थसी बैंक्वेटमा सुरु भएको हो । साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् । तस्बिरहरू हेर्नुहोस् :