राजनीति Archives | Page 279 of 2051 | Khabarhub Khabarhub

पुराना दललाई रविको अपिल– ‘नयाँ पार्टीहरूको जमानत जफत हुनेगरि काम गर्नुहोस्’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरूलाई रास्वपा बाहेकको सहमतिको सरकार बनाउन सुझाव दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण पुराना दलहरूलाई अपिल शीर्षकमा सबै दलहरू मिलेर सरकार बनाउन आग्रह गर्दै आफूहरू प्रतिपक्षमा बस्ने बताएका हुन्। सभापति लामिछानेले ठूला दलले मिसन ०८४ को रटान गरेको पटक्कै नसुहाएको भन्दै…