राजनीति Archives | Page 287 of 2037 | Khabarhub Khabarhub

डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि उठाएका विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरेको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक परियारले श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताए । उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले…