राजनीति Archives | Page 29 of 1994 | Khabarhub Khabarhub

टीआरसीबारे सहमतिसहितको प्रतिवेदन बुझाइयो शीर्ष नेतालाई

काठमाडौं- संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन बुधबार तीन ठूला दलका शीर्ष नेताहरूलाई बुझाइएको छ । टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले मध्यान्ह मुख्य दलका शीर्ष नेताहरुलाईप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा संयुक्त रुपमा प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का…