राजनीति Archives | Page 291 of 2052 | Khabarhub Khabarhub

शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने मन्त्री गुरूङको दाबी

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरूका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरूको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनले दाबी गरेका हुन् । मन्त्री गुरुङले भने, ‘शिक्षकहरूको मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ…